Archive for January, 2007

हयाप्पी न्यु एयर

happy-new-year.JPG

अग्रेजी नया वर्षो सवैमा हार्दिक मंगलमय शुमकामना । तर हाम्रो आफनै नया वर्षभने आउन बाकी छ । आखिर चलेकेा चलन के गर्नु अग्रेजी नया वर्षा रम्न रमाउने हाम्रो संस्कार नै वसेको छ । नेपाली नया वर्षधेरैलाई थाहा नहुन सक्ला तर अग्रेजी नया वर्ष भ्यालेन्टाइन डे क्रिसमसको बारेमा भने कोही अनभिज्ञ छैन ।
तर केही छैन सवैको आ आफनै इच्छा र चाहनाको कुरा नै हो । तर जे भएपनि आफनो पनलाई कसैले विर्सनु हुदैन कि कसो –

January 4, 2007 at 11:20 am 1 comment

पोखरामा सडक उत्सव र पर्यटकको घुइचो

102_86361.JPG
शिव शर्मा चञ्चल
सडकमै खाऊ ,सडकै रमाऊ नारा यही हो । यही भनाईलाई वास्तविकतामा परिणत गराउदै पोखराको लेकसाइड अरु वेला भन्दा दोब्बर रंगियो । ्वेहुली भन्दा कम भएन लेकसाइडको बजार । अहो यसपाली पर्यटकहरुको जात्रै भयो सडक महोत्सवमा, रेवान पोखराका अध्यक्ष श्रीलाल सुवेदी फर्ुर्किदै थिए । उनि भन्दै थिए- ‘होटलहरुमा भएको दोब्बर वुकिङलाई थेग्नै मुस्किल भयो ।’ हो त पर्यटकको घुइचोले होटल भरिभराउ भए । व्यवसायीहरुमा फर्ुर्तिफार्ति निकै देखियो । लेकसाइडमा चढेकेा लालीमा अझै लाली थपिदियो । (more…)

January 4, 2007 at 10:35 am Leave a comment


Recent Posts

January 2007
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
293031