Archive for March, 2007

जाउ है पोखरा


शिव शर्मा चञ्चल
पोखरा- छयाङै खुलेका सेता हिमाल र रमणीय दृश्य आहा पोखरा, यहा“ आउने स्वदेशी विदेशीको मुखवाट यही वाक्य निस्कन्छ । फेरी आफनो गन्तव्यमा फर्केपछि अरुलाई पनि एक पटक जाउ“ है पोखरा भन्न्ो निम्तो उनिहरु नै बा“ढछन् । यतिबेला निम्तो स्वीकार्दै पोखरा भित्रने पाहुनाहरु हव्ाात्तै बढेका छन् । पोखरामा अहिले मौसम पनि उस्तै खुलेको छ । आन्तरिक तथा वाह्य पर्यटकहरुकेा आगमनमा पनि ओइरो लागेको छ ।
स्थानिय पर्यटन व्यवसायीहरु पनि मख्ख छन् । होटलहरुमा पर्यटकहरुको बर्साई लम्बीए पछि व्यवसायीहरुलाई सेवा दिनै मुस्किल । यस्तो अवस्था यति छिट्टै आउ“ला भनेर पर्यटन व्यवसायीहरुले कल्पना गरेकै थिएनन् । तर कल्पना वास्तविकतामा परिणत भइदियो । लामो समय सम्म गिरावट आएको पर्यटन क्षेत्रमा अपेक्षाकृत परिवर्तन आएको छ । (more…)

March 24, 2007 at 6:17 pm 1 comment

सिनेमामा छचिल्कदै छ पोखरा

picture-134.jpgfilm-pokhara.jpg
सिनेमामा छचिल्कदै छ पोखरा
‘चलचित्रका लागि पोखरा प्राकृतिक स्टुडियो सावित हुन सक्छ’
शिव शर्मा चञ्चल
‘आहा कति स्वप्निल र रमणिय छ पोखरा’ यस्तो रमणिय स्थलमा चलचित्रको छायांकन गर्न पाएपछि सिनेकर्मिहरु यसो भन्दै मख्ख नपर्ने त कुरै भएन । मख्ख नपरुन पनि किन चलचित्रका लागि भने जस्तो ‘लोकसन’ पोखरा मै भएपछि । संधै मुस्कुराइ रहने टल्ाक्क टल्कने माछापुच्छे्र हिमालले जसको पनि मन छुन्छ । र तानिहाल्छ । हिमाल मात्र होइन यहा“ ताल तलैया देखि प्राकृतिक सौर्न्दर्यले भरिपर्ुण्ा रमाणिय स्थलहरु छन् । ग्रीन हिल छ । यही भएर त सिनेकर्मिहरुलाई चलचित्र सुटिङका लागि पोखराले तानेको छ । यहा“का रमणिय दृश्यहरु चलचित्रको क्यामेरामा कैद गर्न चलचित्रकर्मिहरु बीच तछाडमछाड नै हुने गर्छ । संसारभरीका मान्छे सवै पोखरा आउछन् हामी त आउनै पर्‍यो नि, चर्चित निर्दैशक नरेश पौडेल भन्छन्- ‘सिनेमा सुटिङका लागि पोखरामा धेरै सजिलो छ । उनले चलचित्र अभिमन्युको ७० प्रतिशत छायांकन पोखरामै गरेका थिए । चलचित्रका लागि भनेजस्तो दृश्य एवं सुविधा सम्पन्न होटल देखि चलचित्रका लागि चाहिने सवै आवश्यकताहरु यहा“ पर्याप्त छन् । चलचित्रका लागि चाहिने सहायक कलाकारहरुको पनि कुनै कमि छैन । पोखरेलीहरु पनि उतिकै सहयोगी छन् । यही भएर त राजधानीवाट निर्माण हुने अधिकांश चलचित्रको छायांकन पोखरा मै हुने गरेकेा हो । यतिवेला नायक वाट निर्माता वनेका दिलिप रायमाझी ले ‘हामी साथीभाई’ चलचित्रको अन्तिम भागको छायंाकन पोखरामै गरे । अर्का नायक सुनिलदत्त पाण्डे संग मिलेर उनले चलचित्र निर्माणमा हात हालेका हुन । यति रमणिय ठाउ“मा चलचित्रको छायांकन गर्न पाउदा उनि मख्ख छन् । भन्छन्- यो चलचित्रको ९० प्रतिशत छायांकन पोखरामै नै पुरा गरे । उनि सुटिङको वेला मात्र हैन अरु वेला पनि पोखरा रमाइलो लाग्ने हुनाले वारम्वार आहोरदोहोर गरिरहन्छन् । उनि पोखरालाई फिल्मी सिटीको रुपमा विकसित गर्ने पर्ने धारण समेत राख्छन् । (more…)

March 5, 2007 at 11:12 am 6 comments


Recent Posts

March 2007
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031