माओवादीको दसवर्षे यात्रा

April 3, 2007 at 10:40 am 2 comments

माओवादीको दसवर्षे यात्रा

२०५२ साल
पिmागुन १ – ुप्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौंु भन्ने मूल नाराका साथ जनयुद्धको सुरुवात । घोषणासँगै रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीका चौकीहरू र गोरखाको च्याङलीस्थित कृषि विकास बैंक कब्जा गरियो ।
पिmागुन १४- गोरखामा १४ वषर्ीय दिलबहादुर रम्तेल प्रहरीद्वारा मारिए ।
पिmागुन १५- रुकुमको पीपलमा ६ जना खत्री बन्धुहरू प्रहरीद्वारा मारिए ।
२०५३ साल
पिुस १९- रामेछापको बेथानमा रहेको प्रहरी चौकी आक्रमण । माओवादीले युद्ध सुरुवातपछि प्रहरी चौकी कब्जाको यो पहिलो घटना थियो । आक्रमणमा कमान्डर तीर्थ गौतम, महिला छापामार दिलमाया योञ्जनसहित तीन छापामार मरेका थिए ।
पिुस १९ गते ललितपुरको भट्टेडाँडा चौकी छापामारहरूद्वारा सम्पूर्ण हतियारसहित कब्जा । घटनाको समाचार प्रकाशन गरेबापत जनादेश कार्यालय कब्जा । जनादेशका तत्कालीन सल्लाहकार शक्ति लम्सालसहित सहकर्मीहरू गिरफ्तार ।
चिैत्र ५- काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारहरू मारिए ।
२०५४ साल
असार- केन्द्रीय बैठक बसी छापामार युद्ध अघि बढाउने निर्णय । मिाघ २२- धादिङको खहरेमा एम्बुस । दुई राइफल र बीस लाख रुपैयाँ -नेपाल बैंक लिमिटेडको० कब्जा ।
चिैत ४- गोरखाको सौरपानीमा एम्बुस । तीन प्रहरीको मृत्यु र एक राइफल कब्जा ।
२०५५ साल
विैशाख- तत्कालीन कांग्रेस सरकारद्वारा ुकिलो सेरा टुु अपरेसन सञ्चालन । अपरेसनको क्रममा पाँच सय जनाको ज्यान गएको थियो ।
भिदौ- माओवादीको केन्द्रीय समितिको चौथो विस्तारित बैठकबाट ुआधार इलाका निर्माणको दिशामा अघि बढौंु भन्ने मूल नारा तय ।
किात्तिक १०- सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकी कब्जा । काभ्रेको फलाँटेमा दिउसै प्रहरी चौकी कब्जा । त्यही दिन पर्साको निर्मल बस्ती र धनुषाको ललियामा रहेका चौकीहरू कब्जा ।
२०५६ साल
विैशाख १९- रोल्पाको जेल्बाङमा रहेको दङ्गा प्रहरी बेस क्याम्प कब्जा ।
जिेठ ३१- जाजरकोट लहँमा रहेको दङ्गा बेस क्याम्प कब्जा ।
भिदौ २३- माओवादीका वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले ुवासुुको गोरखामा गिरफ्तारीपछि हत्या ।
अिसोज ५- रुकुमको महतमा रहेको दङ्गा बेस क्याम्प कब्जा । डीएसपी ठूले राई कब्जामा ।
पागुन ६- रोल्पाको घर्तीगाउँ दङ्गा इप्रका कब्जा । यसपछि प्रहरीहरू केन्द्रीकृत ।
चिैत २१- रुकुमको तकसेरामा रहेको दङ्गा इप्रका कब्जा ।
चिैत अन्त्य- गोरखाको हर्मी प्रहरी चौकी कब्जा ।
२०५७ साल
अिसार १९- जाजरकोटको पाँचकटिया दङ्गा इप्रका कब्जा ।
भिदौ ७- नवलपरासीको धवाडी इप्रका कब्जा ।
भिदौ १४- झापा महबारी इप्रका कब्जा ।
अिसोज ८- पहिलोपटक सदरमुकाममाथि आक्रमण । डोल्पा सदरमुकाम दुनैका सम्पूर्ण प्रहरी चौकीहरू र बैंक कब्जा ।
अिसोज १०- लमजुङको भोर्लेटारमा इलाका प्रहरी कब्जा ।
किात्तिक २०- रामेछापको दोरम्बा प्रहरी चौकी कब्जा ।
पिुस ५- रुकुममा पहिलोपल्ट जिल्ल्ाा जनसरकारको घोषणा । पूर्णबहादुर घर्ती जनससरकार प्रमुख ।
पिmागुन- दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्डपथ पारित । प्रचण्ड अध्यक्षमा निर्वाचित । दक्षिण एसियाली फेडेरेसनको अवधारणा पारित ।
चिैत १७- गोरखाका ६ महिला बन्दीहरूद्वारा जेलब्रेक ।
चिैत १९- रुकुमको रुकुमकोटमा रहेको दङ्गाको क्याम्प, दैलेखको नौमुलेस्थित प्रहरी क्याम्प र दोलखाको मैनापोखरीमा रहेको इलाका प्रहरी क्याम्पमा एकैपटक आक्रमण ।
२०५८ साल
जिेठ १९- दरबार हत्याकाण्ड, वीरेन्द्रको पूरै वंशनाश ।
जिेठ २२- ज्ञानेन्द्र राजा घोषित ।
अिसार २८- रोल्पाको होलेरी चौकी कब्जा गरी ६९ प्रहरी कब्जा । तत्कालीन शाही सेनाको परिचालन प्रयास ।
सिाउन ४- माओवादी विरुद्ध सेना परिचालनको विवादका कारण गिरिजा सरकारको पतन । देउवा सरकार गठन ।
सिाउन ८- सरकारद्वारा युद्धविरामको घोषणा ।
सिाउन १२- कृष्णबहादुर महराको नेतृत्वमा अग्निप्रसाद सापकोटा र टोपबहादुर रायमाझी वार्ताटोली सार्वजनिक ।
सिाउन ३१ – विभिन्न राजनीतिक दल र माओवादीबीच भारतको सिलिगुडीमा वार्ता ।
भिदौ १४- पहिलो चरणको वार्ता गोदावरीमा । २८-२९ गते दोस्रो चरणको वार्ता बर्दियाको ठाकुरद्वारमा ।
किात्तिक २८- तेस्रो चरणको वार्ता पुनः गोदावरीमा सम्पन्न ।
मिंसिर ८- जनमुक्ति सेना घोषणा, सर्वाेच्च कमाण्डरमा प्रचण्ड । त्यही दिन डा बाबुराम भट्टराईको नेतृत्वमा ४१ सदस्यीय संयुक्त क्रान्तिकारी जनपरिषद, नेपालको घोषणा ।
मिंसिर ८- दाङको सदरमुकाम घोराही, स्याङजाको सदरमुकाम पुतलीबजार कब्जा ।
मिंसिर १०- सोलु सदरमुकाम सल्लेरी कब्जा, सीडीओसहित १ सय ३७ शाही सुरक्षाकर्मी मारिए ।
मिंसिर ११ – देउवा सरकारद्वारा संकटकालको घोषणा । तत्कालीन शाही सेनाको औपचारिक परिचालन ।
पिmागुन ४- अछाम सदरमुकाम र साँफेबगर एयरपोर्ट कब्जा । भिडन्तमा ५५ सेना र १५० प्रहरीको मृत्यु ।
२०५९ साल
विैशाख १९- रोल्पाको लिस्ने लेकमा सेनासँग दिउसै भिडन्त । त्यसको लगत्तै गाम संयुक्त सुरक्षा बेस क्याम्प कब्जा ।
जिेठ ८- देउवाद्वारा मध्यरातमा संसद विघटन । मध्यावधि निर्वाचनका लागि कात्तिक २७ तिथि निर्धारण ।
जिेठ १३- जेठ ६ गते गिरफ्तार गरिनुभएका जनादेशका पूर्वसम्पादक कृष्णसेनको हिरासतमै मृत्यु ।
अिसार २- केन्द्रीय सदस्य रितबहादुर खड्काको रौतहटमा हत्या ।
भिदौ २३- अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र सिन्धुलीको भिमानमा रहेको इप्रका आक्रमण ।
अिसोज १७- संसदवादी दलहरूद्वारा चुनाव एक वर्ष पछि सार्ने सहमति ।
अिसोज १८- राजा ज्ञानेन्द्रद्वारा देउवा सरकार विघटन ।
किात्तिक २८- कणर्ाली अञ्चल सदरमुकाम जुम्ला खलंगा कब्जा ।
मिाघ १२- सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ मारिए ।
मिाघ १५- सरकार माओवादीद्वारा युद्धविरामको घोषणा ।
मिाघ १८- डा बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा -बादल०, कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहेको पाँच सदस्यीय माओवादी वार्ताटोली घोषणा ।
मिाघ २९- युद्धविराम आचारसंहिता जारी ।
चिैत १५- वार्ताटोली सार्वजनिक । राजधानीमा पत्रकार सम्मेलन ।
चिैत २०- काठमाडौंमा खुला आमसभा ।
२०६० साल
विैशाख १४- दोस्रो युद्धविरामको पहिलो चरणको वार्ता काठमाडौंको शंकर होटलमा । २७ गते सोही ठाउँमा दोस्रो चरणको वार्ता ।
सिाउन ३२- तेस्रो चरणको वार्ता नेपालगन्जपछि दाङ हापुरेमा । त्यही दिन रामेछापको दोरम्बामा सेनाद्वारा बाबुराम तामाङसहित २० जना माओवादी कार्यकर्ताको सामूहिक हत्या ।
भिदौ १०- माओवादीद्वारा युद्धविराम र वार्ता भंगको घोषणा । राजधानीमा सेनाका कर्णेल किरण बस्नेत मारिए ।
किात्तिक १०- गोरखा च्याङलीमा एम्बुसमा परी प्रहरी एसपी सूर्यकुमार श्रेष्ठसहित चारको मृत्यु ।
किात्तिक २१- प्रचण्डद्वारा रेडियो जनगणतन्त्र नेपालको उद्घाटन ।
किात्तिक २९- त्रिभुवन राजपथ खण्डमा एम्बुसमा सेनाको बि्रगेडियर सागरबहादुर पाण्डेको मृत्यु ।
मिंसिर १५- एमालेसँग भारतको लखनऊमा वार्ता ।
पिुस २५- सन्तोष बुढा मगरको अध्यक्षतामा रोल्पाको थबाङमा मगरात स्वायत्त गणतन्त्र जनसरकारको घोषणा ।
मिाघ २६- भारत सरकारले मातृका यादव र सुरेश आले मगरलाई गिरफ्तार गरी नेपाल सुपुर्दगी ।
पिmागुन १९- भोजपुर सदरमुकाममाथि आक्रमण ।
चिैत ७- म्याग्दी सदरमुकाम बेनी आक्रमण ।
चिैत १३- स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज मोहन वैद्य ुकिरणु भारतीय प्रहरीद्वारा सिलिगुडीमा गिरफ्तार ।
चिैत २५- पशुपतिनगर इप्रका कब्जा ।
२०६१ साल
विैशाख ३१- बि्रगेडका कमाण्डर नेपबहादुर केसी -परिवर्तन० को आन्तरिक दुर्घटनामा मृत्यु ।
जिेठ २३- चितवनको माडीमा माओवादीको एम्बुसमा परी ३८ जनाको मृत्युृ, ७० जना घाइते ।
भिदौ २०- केन्द्रीय सदस्यद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको सिरहामा गोली हानी हत्या ।
मिंसिर १- माओवादीद्वारा धादिङको कृष्णभीरमा एम्बुस ।
मिंसिर ५- कैलालीको पान्डोनमा सेनाको रेन्जर बटालियनसँग भिडन्त ।
मिंसिर ५- नुवागाउँ-थबाङ-चुनबाङ सहिद मोटरबाटो खन्ने अभियान उद्घाटन ।
पिुस ३- काठमाडौंको साँखु इलाका प्रहरी चौकी कब्जा ।
मिाघ १९- राजा ज्ञानेन्द्रद्वारा देउवा सरकार हटाएर आफ्नो अध्यक्षतामा सरकार गठन ।
२०६२ वैशाख
विैशाख २६- सिरहाको बन्दीपुरमा रहेको सेनाको ब्यारेक, मिर्चैयाको सशस्त्रको ब्यारेकमा आक्रमण ।
अिसार ८- भोजपुरको पान्धारेमा सेनामाथि आक्रमण ।
सिाउन २३- कालिकोटको पिलीमा रहेको सैन्य कयाम्प सम्पूर्ण हतियारसहित कब्जा ।
अिसोज १८- एकपक्षीय युद्धविरामको घोषणा ।
मिंसिर ७- सात दल र माओवादीबीच १२ बुँदे समझदारी ।
मिंसिर १३- केन्द्रीय बैठकका निर्णयहरू सार्वजनिक । ुढाडमा टेकेर टाउकोमा हान्नेु फौजी कार्यनीति ।
मिंसिर १४- डिभिजन कमाण्डर किमबहादुर थापा -सुनिल० को सेनाले हेलिकप्टरबार गोली हानी हत्या ।
मिंसिर १७- माओवादीद्वारा एकपक्षीय युद्धविराममा एक महिना थप ।
पिुस १८- माओवादीद्वारा युद्धविराम भङ्गको घोषणा ।
मिाघ १- जनसेनाद्वारा राजधानीका थानकोट र दधिकोट इलाका प्रहरी आक्रमण ।
मिाघ ८- पाल्प्ाा सदरमुकाम तानसेन आक्रमण ।
मिाघ २६- सक्रिय रूपमा नगर निर्वाचन बहिष्कार ।
मिाघ २७- रूपन्देहीको सुनवलमा दिउसै भिडन्त ।
चिैत ६- नयाँदिल्लीमा अर्को सहमति ।
चिैत २४- सात दलद्वारा आमहडतालको घोषणा । त्यसमा माओवादीको समर्थन ।
२०६३ वैशाख
विैशाख ८- राजा ज्ञानेन्द्रद्वारा प्रधानमन्त्री बन्नका लागि आह्वान ।
विैशाख ११- प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा ।
विैशाख १५- पुनःस्थापित संसदको पहिलो बैठक ।
अिसार २- आठ बुँदे सहमति । प्रचण्ड बालुवाटार प्रवेश ।
भिदौ १२- ५ बुँदे सहमति ।
किात्तिक ३०- विस्तृत शान्ति सम्झौता । सशस्त्र संघर्षको अन्त्यको घोषणा ।
मिंसिर ५- सरकार, माओवादी र संयुक्त राष्ट्रसंघबीच हतियार व्यवस्थापन, माओवादी सेना प्रमाणीकरणबारे सहमति ।
पिुस १- अन्तरिम संविधान ८ दलद्वारा अनुमोदन ।
dfघ १- माओवादीबाट ७३ जना अन्तरिम संसद्मा ।
चिैत १८- माओवादी अन्तरिम सरकारमा सहभागी ।

Entry filed under: Uncategorized.

आहा लालीगुरास आगमन नया वर्ष

2 Comments Add your own

Leave a comment

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Recent Posts

April 2007
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30