Archive for April, 2007

Babina Sharma

April 18, 2007 at 6:40 pm 3 comments

स्पाको मञ्जा

151.jpg

स्पाको मञ्जा
शिव शर्मा
चिनवाट भ्रमणका लागि पोखरा आइपुगेकी मिस लि फुलवारी रिर्र्सोर्टमा स्पाको माध्यमबाट शारीरिक तथा मानसिक उपचार गराउन पाउ“दा फर्ुमान भइन । पहिलो पटक पोखरामा पाइला टेकेकी उनलाई यहा“ आएपछि स्पा गर्न नपाउने हो की भन्ने थकथक लागेकेा थियो । उनलाई प्रत्येक १५-१५ दिनमा स्पा गर्नै लत नै बसिसकेकेा छ । तर आफनै देशमा जस्तै उच्च प्रविधीबाट स्पाको मज्जा लुटन पाउ“दा उनि फुरुक्कै परिन । उनले भनिन-‘स्वास्थ्यका लागि म नियमित स्पाको आनन्द लिन्छु ।’ (more…)

April 17, 2007 at 1:33 pm Leave a comment

आगमन नया वर्ष

आगमन नया वर्ष
शिव शर्मा
पोखरा-नया वर्ष नया उमंग । ‘ह्याप्पी न्यु एयर’ आगमनको अघिल्लो दिन देखी नै कामना र शुभेच्छाहरु एक आपसमा बा“डीरहेका हुन्छन् एक अर्कोमा दर्ीघायु , चिरायु र प्रगतिको शुभकामना साटा साट गर्छन् ।
यतिबेला ०६३ लाई विदाई गदै ०६४ को आगमन भएको छ । । इन्टरनेट, च्याटिङ, र मोवाइल फोनमा न्यु एयरको शुभकामना आदानप्रदान गर्न सवैजना व्यस्त छन् । अहिले सवैतिर अनि हरेकको मुखबाट एक पटक निस्किहाल्छ-‘नया वर्षो मंगलमय शुमकामना ।’ न्यु एयर केवल शुभेच्छा आदानप्रदानमा मात्र सिमित रहदैन । हरेकले एउटा-एउटा नया योजना बनाएकै हुन्छन् । कुनै राम्रो काममको शुरुवात होस की कुनै नराम्रो बानी छुट्टाउने त्यो प्रतिज्ञा गर्छन अव नया वर्षेखि । (more…)

April 14, 2007 at 1:08 pm 1 comment

माओवादीको दसवर्षे यात्रा

माओवादीको दसवर्षे यात्रा

२०५२ साल
पिmागुन १ – ुप्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौंु भन्ने मूल नाराका साथ जनयुद्धको सुरुवात । घोषणासँगै रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीका चौकीहरू र गोरखाको च्याङलीस्थित कृषि विकास बैंक कब्जा गरियो ।
पिmागुन १४- गोरखामा १४ वषर्ीय दिलबहादुर रम्तेल प्रहरीद्वारा मारिए ।
पिmागुन १५- रुकुमको पीपलमा ६ जना खत्री बन्धुहरू प्रहरीद्वारा मारिए ।
२०५३ साल
पिुस १९- रामेछापको बेथानमा रहेको प्रहरी चौकी आक्रमण । माओवादीले युद्ध सुरुवातपछि प्रहरी चौकी कब्जाको यो पहिलो घटना थियो । आक्रमणमा कमान्डर तीर्थ गौतम, महिला छापामार दिलमाया योञ्जनसहित तीन छापामार मरेका थिए ।
पिुस १९ गते ललितपुरको भट्टेडाँडा चौकी छापामारहरूद्वारा सम्पूर्ण हतियारसहित कब्जा । घटनाको समाचार प्रकाशन गरेबापत जनादेश कार्यालय कब्जा । जनादेशका तत्कालीन सल्लाहकार शक्ति लम्सालसहित सहकर्मीहरू गिरफ्तार ।
चिैत्र ५- काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारहरू मारिए ।
२०५४ साल
असार- केन्द्रीय बैठक बसी छापामार युद्ध अघि बढाउने निर्णय । मिाघ २२- धादिङको खहरेमा एम्बुस । दुई राइफल र बीस लाख रुपैयाँ -नेपाल बैंक लिमिटेडको० कब्जा ।
चिैत ४- गोरखाको सौरपानीमा एम्बुस । तीन प्रहरीको मृत्यु र एक राइफल कब्जा ।
२०५५ साल
विैशाख- तत्कालीन कांग्रेस सरकारद्वारा ुकिलो सेरा टुु अपरेसन सञ्चालन । अपरेसनको क्रममा पाँच सय जनाको ज्यान गएको थियो ।
भिदौ- माओवादीको केन्द्रीय समितिको चौथो विस्तारित बैठकबाट ुआधार इलाका निर्माणको दिशामा अघि बढौंु भन्ने मूल नारा तय ।
किात्तिक १०- सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकी कब्जा । काभ्रेको फलाँटेमा दिउसै प्रहरी चौकी कब्जा । त्यही दिन पर्साको निर्मल बस्ती र धनुषाको ललियामा रहेका चौकीहरू कब्जा । (more…)

April 3, 2007 at 10:40 am 2 comments

आहा लालीगुरास

पोखरा-म त लालीगुरा“स भएछु मनैभरी फुलिदिन्छु, वनभरी फुलिदिन्छु, यस्ता गीतहरुले पनि लालीगुरासको महत्व कत्ति छ भन्ने कुरा झलकन्छ । आहा कति राम्रो गुरा“स बा“टुलेचौर पोखराका विष्णु तिमिल्सना राइपुर तनह“को लेकमा रातम्मे गुरा“स देखेर फर्ुमान भए । गाउ“ घुम्ने जाने क्रममा उनलाई गाउ“ले परिवेशको डा“डाकाडामा फुलेकेा लाली गुरासले लोभ्यायो ।
उनले साप्ताहिक संग भने- ‘लेकमा फुलेकेा गुरा“स हेरेर कहिले नथाकिदो रहेछ ।’ हो त अहिले मौसम गुरा“स फुल्ने नै हो । उनि संगै रुपन्देही सिमलारका ऋष्िाीराम मरासिनी रमाइलो पारामा गुरासकै बोटमा चढेर गुरास टिप्दै भने-गुरास वनको शेाभा मात्र हैन हरेकको मनको शोभा पनि हो ।
अहिले गाउ“का भिरपाखा पखेरामा लटरम्मै फुलेका गुरासले जोकोही को छाती गर्वले फुल्ने गर्छ । यतिबेला लेकमा फुलेकेा लालीगुरासको मोहक सुन्दरता र लालीगुरास टिप्नेहरुको भीरपाखामा लावा लस्करै देखिन्छ । हुन पनि डा“डाकाडामा गुरास रातम्मै भएर फुलेकेा देख्दा नरमाउने कोही हुदैनन् । चैत महिना भरी लेकमा गुरा“स फुलेकेा दृश्य अति नै मोहक लाग्छ ।
लालीगुरास नेपालको राष्ट्रिय फूल पनि त हो । यही भएर पनि धेरैले यसकेा महत्व वुझेका छन् ।
लेकको भीर पाखामा लालीगुरास फुलेकेा देख्दा जोकोही लाई पनि टिपु टिपु नै बनाउछ । तर लालीगुरास सजिल्लै टिप्न भने मुस्किलै पर्छ । अधिंकाशं लेकमा फुल्ने लालीगुरास भिरको अक्करमा फुलेका हुन्छन् । कमै प्रजातिका लालीगुरासहरु सम्मो भागमा फुल्छन् । लालीगुरास रात मात्र हुन्छ भन्ने धेरैलाई जानकारी छ । तर सेतो लालीगुरास पनि हुन्छ । कास्कीकै पर्यटकीय गाउ“ धान्द्रुकको आसपा“सको गाउ“मा सेतो रंगको लालीगुरास पनि पाइन्छ । तर धेरैलाई रातो रंगको गुरास नै मनपर्छ । फागुन र चैत महिना गुुरास फुल्ने अति उत्तम महिना हो ।
तस्विर लेखक

April 2, 2007 at 10:42 am 1 comment


Recent Posts

April 2007
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30