Archive for August 14, 2006

लोकतन्त्र ले के दियो जनतालाई ?

जनता १९ दिनसम्म आन्दोलनको वलिवेदीमा होमिए । रगत वगाए र कतिले त आफनो जीवन नै उर्त्र्सग गरे । त्यही को प्रतिफल आज मुलुकमा लोकतन्त्रको वहाली भयो । तानाशाह व्यवस्था गर्लम्म ढल्यो । यो सव कल्ले गर्दा तिनै सवै निमुखा र र्सवहारा जनताले गर्दा नै हो । तर आज यो सवै बिर्सेर सत्तामा पुगेका सात राजनितिक दलहरुले जनताको वलिदान र शहिदहरुको समर्पर्णलाई चटक्कै बिर्सेर छन् । बिर्सेर मात्र हैन उपहास गरेका छन् । उल्टै जनताले लडेर ल्याएको लोकतन्त्रमा रजाई गरेका छन् । दामाशाही ढंगले पदको लुछाचुडीमा लागेर लोकतन्न्त्रको वदनाम गरेका छन् ।

loktantra.jpg

जनताको आवाजलाई दवाएर उनिहरु राजनितिको फोहोरी खेलमा होमिएको सवै जनताले महशुस गरेका छन् । अहिले नेताहरु हुहुकार गदै मुलुकमा शान्ति र समझदारी भन्दा पनि अस्थिरता निम्तायउने तर्फअग्रसर भएका छन् । समस्याको निकास तर्फउनिहरुको ध्यान पटक्कै गएको छैन । जनताले जस्तो लोकतन्त्रको कल्पना गरेका थिए आज ठिक त्यसको विपरीत भएको छ । उही पुरानो शाही सत्ताको झझल्को जनताले गरेका छन् । लोकतन्त्र केवल नेताहरुलाई रजाई गर्नै तन्त्र भएको छ । लोकतन्त्र ले छाडा तन्त्रको जन्म गराएको छ । यसले जनतालाई कुनै परिवर्तन ल्याउन सकेको छैन । यसले फेरी तानाशाही व्यवस्थालाई मलजल गरेको छ । राजतन्त्र को नाम निशान मेटियो भनेर कुर्लिने दलहरुले राजाको भित्री षडयन्त्रलाई दृष्टिगत गर्न सकेका छैनन् । जुन आम लोकतन्त्रप्रेमीका लागि ठुलो दुर्भाग्य हो । लोकतन्त्रले जनतालाई खाली खात दियो तर नेताहरुलाई सत्तामा पुर्‍यायो मात्र । उनिहरुले जनताका लागि नत केही गरे । सत्तामा पुगेका दलहरुवाट सिन्को भाच्ने केही काम भएन । आम लोकतन्त्रप्रेमीका लागि यो भन्दा ठुलो दुभार्ग्य अरु केनै हुन सक्ला र – जनताले राखेको आशा केवल निराशामा परिणत गराउने काम लोकतन्त्रवादी भनेर टोपलिने दलका नेताहरुले गरे । तर जनतालाई उनिहरुलाई हेरिरहेका छन् । अझै पनि सुध्रिएनन् भने जनता आगो वनेर खनिने छन् । त्यो आगोको ज्वालाले क-कसलाई भष्म गराउने हो आउने दिनले नै वताउने छ । त्यो दिन आउन अव धेरै नभएको वास्तविकतालाई स्वय नेताहरुको गाइजात्रेले देखाइरहेको छ ।

August 14, 2006 at 4:34 am Leave a comment

Know your designer

Ganesh Khadka

Here is Mr. Ganesh Khadka, Founder and designer of famous Entertrainment web site of Pokhara called Lovelypokhara.com.

Now a days lovelypokhara.com is very popular among the young generation. Mr. Ganesh is working hard to make it different and it is going launch in new blasting looks very soon. If any one intrested in the internet modeling you can directly contact him in his office at openhouse complex .

August 14, 2006 at 3:51 am 1 comment

Modeling in Pokhara

dsc_9946.jpg

Miss Susma Adhikari getting ready to take a shoot with chanchal in kali khola. Susma is well know female model in pokhara as well as shiva also the well name in the field of fashion journalisim in pokhara. In the field of Modeling in Pokhara, Lovelypokhara.com take a dual shoot of journalist and model to make new taste in Internet modeling.

August 14, 2006 at 3:26 am 7 comments


Recent Posts

August 2006
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031